संजय दत्त काठमाडौंमा किन आउन लागेका हुन् ?

संजय दत्त काठमाडौंमा किन आउन लागेका हुन् ?

काठमाडौं । बलिउड स्टार संजय दत्त काठमाडौंमा आउँदैछन् । उनको नेपाल आगमन भने फिल्मको काम विशेषले होइन, एक क्यासिनो उद्घाटनको लागि हुन लागेको हो । २४ पुसमा काठमाडौंस्थित होटल बाराहीले संचालनमा ल्याउन लागेको बादशाह क्यासिनो उद्घाटनको लागि दत्त नेपाली राजधानीमा आउन लागेका हुन् । ‘उहाँ क्यासिनो प्रवर्धनको लागि आउन लाग्नुभएको हो’ होटल स्रोतले भन्यो, ‘उहाँलाई […]

थप पुरा समाचारको लागि
TOP