एनएसएल-२०२५ : ललितपुर सिटी प्लेअफमा, बुटवल लुम्बिनी बाहिरियो

एनएसएल-२०२५ : ललितपुर सिटी प्लेअफमा, बुटवल लुम्बिनी बाहिरियो

३० चैत, काठमाडौं । साविक विजेता ललितपुर सिटी एफसी बुटवल लुम्बिनीलाई २–० ले हराउँदै ललितपुर सिटी एफसी नपाल सुपर लिग (एनएसएल) २०२५ को प्लेअफमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा ललितपुरका लागि कप्तान अनन्त तामाङ र सन्तोष खत्रीले एक–एक गोल गरे । अनन्तले खेलको २३औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP