प्रतिनिधिसभा चुनाव : सोलुखुम्बुबाट कांग्रेसमा प्रत्यक्षतर्फ १३ जना सिफारिस
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सोलुखुम्बुबाट प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ १३ जनाको नाम सिफारिस गरेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ बलबहादुर केशी, आङगेलु शेर्पा, बिनोद बस्नेत, प्रकाश कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, सुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य, नवीन थापा, दावागेलु पाख्रिन र रीना उप्रेतीको नाम सिफारिस भएको […]
थप पुरा समाचारको लागि