बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा

बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा

३० चैत, काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको थियो । उक्त आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिनका लागि दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP