हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

आन्द्रा मानव शरीरको स्वास्थ्यका हिसाबले धेरै महत्वपूर्ण अंग हो। यो शरीरको पाचन प्रणालीको हिस्सा हो । यसले खाना पचाउने, पोषक तत्व शोषण गर्ने, र शरीरको रोग प्रतिरोध क्षमता बढाउन‍ महत्वपूर्ण भूमिका खेल्दछ । आन्द्रा दुई भागमा बाँडिएको हुन्छ- सानो आन्द्रा र ठूलो आन्द्रा । सानो आन्द्राले मुख्य रूपमा खाना पचाउने र पोषक तत्व शोषण गर्ने […]

थप पुरा समाचारको लागि
TOP