बसको परिचालकदेखि एमाले केन्द्रीय सदस्यको उमेदवारसम्म
१ पुस, काठमाडौं । केपी शर्मा ओली र ईश्वर पोखरेल खेमा भएर प्रतिस्पर्धा भइरहेको नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारहरूले आफ्नो प्रचार गर्न अनेक विधि अपनाएका छन् । सांगीतिक प्रस्तुति, नाराजुलुस, पोस्टर पम्लेट सहितका गतिविधिमार्फत भृकुटी मण्डपमा भोट मागिरहेका उम्मेद्वारहरूले सामाजिक सञ्जालको प्रयोग पनि उत्तिकै गरिरहेका छन् । उनीहरूका लागि सामाजिक सञ्जालमा अपिल सहितका भिडियो […]
थप पुरा समाचारको लागि