सर्वोत्कृष्ट करदाता नेपाल उद्योग परिसंघबाट सम्मानित
१ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित करदातालाई परिसंघले पनि सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । तिनै करदातालाई निजी क्षेत्रकोतर्फबाट परिसंघले सम्मान गरेको […]
थप पुरा समाचारको लागि