प्राविधिक भन्छन् : समस्या सुल्झियो, मतदानका लागि तयार छौं

प्राविधिक भन्छन् : समस्या सुल्झियो, मतदानका लागि तयार छौं

२ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो । मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण आज बिहानलाई सारिएको थियो । अब भने सबै समस्या समाधान भएकोले मेसिनहरु मतदानका लागि तयार भएको प्राविधिक लक्ष्मण रिमालले बताए । मतदान सुरु गर्न […]

थप पुरा समाचारको लागि
TOP