शिक्षकलाई झुक्याएर नदीतिर भाग्ने ‘केटो’, त्रिशूलीको छालमै देख्यो भविष्य

शिक्षकलाई झुक्याएर नदीतिर भाग्ने ‘केटो’, त्रिशूलीको छालमै देख्यो भविष्य

धादिङको बेनीघाट–बाहुनटारको पाखा, पखेरामा हुर्किएको एउटा बालक सधैं पुस्तकको अक्षरभन्दा नदीको आवाजतिर तानिन्थ्यो । त्रिशूली नदी उसका लागि केवल पानीको स्रोत थिएन, जीवनको सुरुदेखिकै गुरु थियो, निशब्द तर गहन । साथीहरू कक्षाकोठामा बसेका बेला ऊ झाडीमा झोला लुकाएर पानीतिर दौडिन्थ्यो । स्कुलको घण्टीले बोलाए पनि त्रिशूलीको छालले उसलाई अझै ठूलो आवाजमा डाक्थ्यो । कहिलेकाहीँ जीवनका […]

थप पुरा समाचारको लागि
TOP