जो बर्न्स इटालीको टी–२० विश्वकप टोलीमा समावेश नहुने
२ पुस, काठमाडौं । अस्ट्रेलियाका पूर्वखेलाडी जो बर्न्स इटालीको टी-२० विश्वकप टोलीमा समावेश नहुने भएका छन् । इटाली क्रिकेट फेडेरेसनले सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा वेन म्याड्सनले इटालीको नेतृत्व गर्ने पुष्टि गरेको हो। फेडेरेसनले जारी गरेको विज्ञप्तिमा म्याड्सनलाई नै कप्तानका रूपमा निरन्तरता दिइएको उल्लेख छ। उनी जनवरीमा आयरल्याण्डसँग हुने द्विपक्षीय सिरिज र फेब्रुअरी […]
थप पुरा समाचारको लागि