१२ विधामा अस्करको ‘सर्टलिस्ट’ घोषणा, नेपालको ‘अञ्जिला’ बाहिरियो

१२ विधामा अस्करको ‘सर्टलिस्ट’ घोषणा, नेपालको ‘अञ्जिला’ बाहिरियो

काठमाडौं । द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले आगामी ९८ औं अस्कर अवार्डको लागि १२ विधामा सर्टलिस्ट घोषणा गरेको छ । नेपालबाट अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस भएको फिल्म ‘अञ्जिला’ छनोट हुन सकेन । ८६ मुलुकले पठाएकोमध्ये १५ देशका फिल्ममात्र छनोट भएका छन् । जसमा अर्जेन्टिनाको ‘बेलेन’, ब्राजिलको ‘द सेक्रेट एजेन्ट’, फ्रान्सको ‘इट वाज […]

थप पुरा समाचारको लागि
TOP