इन्डो नेपाल टी-२० च्याम्पियनसिपको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने
२ पुस, काठमाडौं । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा हुने इन्डो-नेपाल टी२० च्याम्पियनसिप क्रिकेटको तयारी पूरा भएको छ । प्रतियोगिता यही पुस ४ देखि १३ गतेसम्म गौतम बुद्ध क्रिकेट मैदानमा आयोजना हुने संघले जनाएको छ । प्रतियोगितामा नेपालबाट नेपालको तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब, चितवन क्रिकेट […]
थप पुरा समाचारको लागि