सुदूरपश्चिम महोत्सवमा दर्शक फकाउँदै विपना र पल

सुदूरपश्चिम महोत्सवमा दर्शक फकाउँदै विपना र पल

काठमाडौँ । १६ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘आबाट आमा’ ले देशब्यापी प्रवर्धनलाई तीव्र तुल्याएको छ । यो मेसोमा कलाकार विपना थापा र पल शाहले सुदुरपश्चिम महोत्सवमा पुगेर दर्शक फकाए । केही दिनअघि रिलिज भएको फिल्मको मर्मस्पर्शी गीत ‘सृष्टिको पहिलो नाम’ मा विपना र पलले हजारौं दर्शकसामु नाचे । यी दुई कलाकारको नृत्यमा दर्शक भावुक […]

थप पुरा समाचारको लागि
TOP