सभापति उम्मेदवारमा देउवाको समर्थन पूर्णबहादुरलाई ?
आसन्न महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समर्थनमा सभापतिको उम्मेदवार हुने आकांक्षा राख्ने नेताहरूको संख्या आधा दर्जन बढी छ । पछिल्लो समय सभापति देउवालाई भेटेका संस्थापन पक्षका कतिपय नेताको दाबी अनुसार देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समर्थन गर्ने संकेत गरेका छन् ।
थप पुरा समाचारको लागि