काउली र घिरौंलाको भाउ किलोमा १० रुपैयाँले घट्यो

काउली र घिरौंलाको भाउ किलोमा १० रुपैयाँले घट्यो

३१ चैत, काठमाडौं । आज थोरै तरकारीको मूल्य घटेको छ । स्थानीय काउली, घिरौंला र लोकल काँक्राको मूल्य घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार आज स्थानीय काउली किलोमा १० रुपैयाँले घटेको छ । शनिबार ३५ रुपैयाँमा कारोबार भएको काउली आज २५ मा झरेको छ । आज  घिरौंलाको मूल्य […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP