गायक अमृत गुरुङ, उद्यमी रामकलीलगायत ९ जनालाई पोखरा नवरत्न सम्मान
२ पुस, पोखरा । पोखरा महानगरपालिकाले स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका ९ जनालाई नवरत्न सम्मान प्रदान गरेको छ । ६७ औं स्थापना दिवसको अवसरमा नगद २ लाख, २ हजार २०० रुपैयाँ, ताम्रपत्र, पदक र दोसल्लासहित विभिन्न क्षेत्रका ९ जनालाई नवरत्न सम्मान प्रदान गरेको हो । गायन तथा संगीतको क्षेत्रबानट नेपथ्यका अमृत गुरुङ, धार्मिक पर्यटन तथा […]
थप पुरा समाचारको लागि