चिकित्सक संघ चुनाव : यी हुन् टिम बद्रीबाट उम्मेदवारी दिने चिकित्सक
२ पुस, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) राणा शासनको अन्त्यसँगै २० फागुन २००७ मा जन्मिएको देशकै एउटा पुरानो पेसागत संगठन हो । देशको लगभग सबैभन्दा पुरानो यस संस्थाको नेतृत्व भने अहिलेसम्म ‘प्रजातान्त्रिक’ समूहका डाक्टरहरूले मात्रै गर्दै आएका छन् । ती धेरैजसो नेपाली कांग्रेस निकट छन् । आफ्ना पेसागत हक–अधिकारका लागि डाक्टरहरूले बनाएको यो संगठन […]
थप पुरा समाचारको लागि