महिला क्रिकेट टिमको बन्द प्रशिक्षणबाट ६ खेलाडी बाहिरिए

महिला क्रिकेट टिमको बन्द प्रशिक्षणबाट ६ खेलाडी बाहिरिए

२ पुस, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि भइरहेको नेपाली टोलीको बन्द प्रशिक्षणबाट दोस्रो चरणका लागि खेलाडी छनोट गरिएको छ । पहिलो चरणको क्याम्पबाट ६ खेलाडी बाहिरिएका हुन् । पहिलो चरणको बन्द प्रशिक्षणमा २६ खेलाडी सहभागी थिए भने दोस्रो चरणका लागि २० खेलाडीलाई निरन्तरता दिइएको छ। यस क्रममा किरण कुँवर, अलिसा […]

थप पुरा समाचारको लागि
TOP