एमाले मतदान अपडेट : राति साढे १२ बजेसम्म १६ सय मत खस्यो
२ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा साढे १२ बजेसम्म १६ सय मत खसेको छ । रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान सवा ९:१२ बजेदेखि सुरु भएको मतदानमा ११ सय प्रतिनिधिले मतदान गरिसकेको निर्वाचन आयोगका सचिव कुन्साङ लामाले जानकारी दिए । राति साढे बजेसम्म १६ सय प्रतिनिधिले मतदान गरेको केन्द्रीय […]
थप पुरा समाचारको लागि