सभागृहमा नगरकोटीको कवि अवतार

सभागृहमा नगरकोटीको कवि अवतार

३ पुस, काठमाडौं । कुमार नगरकोटी भन्नेबित्तिकै धेरैको मनमा अफबिट जीवन बाँच्ने, त्यस्तै लेख्ने साहित्यिक प्रतिभाको चित्र बन्छ । कतिले उनलाई फिक्सन डिजाइनर भनी बोलाउने गर्छन् । खासमा नगरकोटीको साहित्य यात्रा सुरु भएको थियो कवितामार्फत् । ५० को दशकमा नै उनी बेजोड कविताहरूमार्फत् आफ्नै पाठक समुदाय बनाइरहेका थिए । बिस्तारै उनी कथा, संस्मरण, उपन्यास हुँदै […]

थप पुरा समाचारको लागि
TOP