उच्च पदस्थ सरकारी कर्मचारीलाई राजनीतिक नियुक्ति दिँदा कुलिङ समय राख्न डा. कोइरालाको माग
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उच्च पदस्थ सरकारी कर्मचारीहरूलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्त गर्दा दुई वर्ष कुलिङ पिरियड राख्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल एक्समा आइतबार नेता कोइरालाले
थप पुरा समाचारको लागि