एमालेको प्रारम्भिक मत परिणम : पदाधिकारीमा कसले कति मत पाए ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा अध्यक्ष सहित पदाधिकारीमा केपी शर्मा ओली पक्षका उम्मेदवार नै अगाडि देखिन्छन् । महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको टक्कर छ । यस्तो छ प्रारम्भिक मत परिणाम– अध्यक्ष केपी शर्मा ओली : १५६ ईश्वर पोखरेल : ६७ उपाध्यक्ष विष्णु […]
थप पुरा समाचारको लागि