झुटा विवरण पेस गरेर नागरिकता र राहदानी लिएको आरोपमा ३ जना पक्राउ
३ मंसिर, काठमाडौं । झुटा विवरण पेस गरेर नागरिकता र राहदानीलगायतका सरकारी कागजात लिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका-१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकलब गाउँपालिका-३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल, झापाकै भद्रपुर नगरपालिका-९ का ४१ वर्षीय सूर्यबहादुर खड्का छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको […]
थप पुरा समाचारको लागि