ईश्वर र सुरेन्द्रको साहसलाई उच्च सम्मानसहित सलाम : उपमहासचिव योगेश भट्टराई
३ पुस, काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले अध्यक्ष र महासचिवमा पराजित ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले ११औं महाधिवेशनमा साहस देखाएको बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका मुख्य रणनीतिकार शंकर पोखरेलसँग प्यानलसहित चुनावी मैदानमा होमिएर पोखरेल र पाण्डेले साहस देखाएको भन्दै उनले सम्मान व्यक्त गरेका छन् । ‘कमरेड ईश्वर पोखरेल, […]
थप पुरा समाचारको लागि