वीरगञ्ज झडपमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर : प्रजिअ अर्याल

वीरगञ्ज झडपमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर : प्रजिअ अर्याल

३१ चैत, काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ । आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो जानकारी दिएका हुन् । सो घटनामा ३३ जना घाइते भएको जानकारी पनि उनले दिए […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP