जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

३ पुस, बर्लिन । जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर पाकिस्तानमा अलपत्र परेका ५३५ अफगानीहरूलाई व्यवस्थापन गर्न जर्मनी सरकार प्रतिबद्ध रहेको बिहीबार बताएको छ । गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्ड्टले आरएनडी मिडिया नेटवर्कसँग भने, ‘बर्लिनले उनीहरूलाई जर्मनी प्रवेश गर्न अनुमति दिन ‘सम्भव भएसम्म’ डिसेम्बरभित्र नै प्रक्रिया पूरा गर्न चाहेको छ ।’ अफगानी शरणार्थीहरूलाई अघिल्लो जर्मन […]

थप पुरा समाचारको लागि
TOP