विजयपछि ओली झन् गरम

विजयपछि ओली झन् गरम

सल्लाघारीमा संयमित भएका ओलीले लिखित भाषण गरेका थिए । तर शुक्रबार उनले लिखित भाषण गरेनन् । विजयको खुसीसँगै उनको मुहारमा आक्रोश पनि देखियो । जेनजी आन्दोनल र सरकारप्रति उनी झन् आक्रमक भए । एमाले नेतृत्वमाथि कसैले धावा बोले देश नै ठप्प पार्नेसम्मको चेतावनी दिए ।

थप पुरा समाचारको लागि
TOP