फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य
काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा आइतबार कुवेतले नेपाललाई जितका लागि एक सय ७५ रनको लक्ष्य दिएको छ । टस हारी ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित ओभरमा सात विकेट
थप पुरा समाचारको लागि