हुम्लामा जंगल क्षेत्रमा ३५ भेँडा मरे

हुम्लामा जंगल क्षेत्रमा ३५ भेँडा मरे

हुम्ला । हुम्लाको ताजाँकोट गाउँपालिका–१ काडाँगाउँको लामासैना लेकमा चराउन लगिएका ३५ भेँडा मरेका छन् । लामासैना जंगल क्षेत्रमा भेँडाहरु मरेका ताजाँकोट गाउँपालिका–१ बिरबल खड्काले जानकारी दिए । उनका अनुसार ताजाँकोट–१ कै सीपी रिठालका भेँडा पनि मरेका छन् । भेँडा मर्नुको कारण खुलेको छैन । तर विषालु खानेकुरा खाएर मरेको स्थानीयको अनुमान छ । भेँडा मर्दा […]

थप पुरा समाचारको लागि
TOP