इशान किशन र कुमार कुशाग्रा चम्किँदा झारखण्डले पहिलोपटक जित्यो सैयद मुस्ताख अली ट्रफी

इशान किशन र कुमार कुशाग्रा चम्किँदा झारखण्डले पहिलोपटक जित्यो सैयद मुस्ताख अली ट्रफी

४ पुस, काठमाडौं । इशान किशन र कुमार कुशाग्राको शानदार ब्याटिङको सहयोगमा झारखण्डले सैयद मुस्ताख अली ट्रफी २०२५ को उपाधि जितेको छ। फाइनलमा झारखण्डले हरियाणालाई ६९ रनले पराजित गर्दै इतिहासमै पहिलो पटक टी–२० राष्ट्रिय उपाधि हात पारेको हो। पुणेमा भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको झारखण्डले २० ओभरमा ३ विकेट गुमाउँदै २६२ रन बनाएको थियो, […]

थप पुरा समाचारको लागि
TOP