रोमाञ्चक फाइनलमा जोर्डनलाई हराउँदै मोरक्कोले जित्यो फिफा अरब कप

रोमाञ्चक फाइनलमा जोर्डनलाई हराउँदै मोरक्कोले जित्यो फिफा अरब कप

४ पुस, काठमाडौं । मोरोक्कोले फिफा अरब कप २०२५ को उपाधि जितेको छ। बिहीबार भएको फाइनलमा मोरोक्कोले अतिरिक्त समयमा जोर्डनलाई ३–२ ले पराजित गर्‍यो। खेलको सुरुवातमै मोरोक्कोले अग्रता लिएको थियो । त्यसपछि जोर्डनले २ गोल फर्काएर अग्रता लिएपनि मोरक्कोले फेरि बराबरी गरेर अतिरिक्त समयमा विजयी गोल गरेको हो । खेलको चौथो मिनेटमा उस्सामा तानानेले मध्य […]

थप पुरा समाचारको लागि
TOP