सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने
४ पुस, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले करसहित १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कुल ३९ करोड ३३ लाख रुपैयाँ बराबर लाभांश […]
थप पुरा समाचारको लागि