जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपा समानुपातिक उम्मेदवारको आकांक्षीको सूचीमा

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपा समानुपातिक उम्मेदवारको आकांक्षीको सूचीमा

४ पुस, काठमाडौं । जेनजी अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारका लागि आवेदन दिएका छन् । प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि रास्वपाले आवदेन माग गरेको थियो । रास्वपाले गएराति सार्वजनिक गरेको सूचीमा जेनजी अगुवा यादवको पनि मधेशी क्लष्टरमा छ । गत २३ भदौमा प्रदर्शन गर्नका लागि प्रशासनसँग अनुमति […]

थप पुरा समाचारको लागि
TOP