नेपाल क्लियरिङ हाउसको वार्षिक साधारणसभाबाट १५ प्रतिशत बोनस सेयर स्वीकृत
४ पुस, काठमाडौं । नेपाल क्लियरिङ हाउसले आर्थिक वर्ष २०८१/८२ को चौधौं वार्षिक साधारणसभा बिहीबार काठमाडाैंमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । […]
थप पुरा समाचारको लागि