एलए ओलम्पिक, एसियन गेम्स र वर्ल्ड युथ गेम्सका खेलाडीले पाए छात्रवृत्ति
४ पुस, काठमाडौं । ओलम्पिक २०२८, एसियन गेम्स २०२६ तथा डकार वर्ल्ड युथ गेम्स २०२६ मा सहभागी हुने नेपाली खेलाडीलाई छात्रवृत्ति प्रदान गरिएको छ। शुक्रबार नेपाल ओलम्पिक कमिटीले एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति प्रदान गरेको हो । अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८ का लागि ओलम्पिक स्कलरसिप पाउने खेलाडीहरूमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, […]
थप पुरा समाचारको लागि