सांसद पदको उम्मेदवारले सहकारी सञ्चालक भई संस्थालाई हानि नपुर्‍याएको स्वघोषणा गर्नुपर्ने प्रस्ताव

सांसद पदको उम्मेदवारले सहकारी सञ्चालक भई संस्थालाई हानि नपुर्‍याएको स्वघोषणा गर्नुपर्ने प्रस्ताव

४ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले सहकारी सञ्चालक भई संस्थालाई हानि नपुर्‍याएको स्वघोषणा गर्नुपर्ने प्रस्ताव गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले स्वघोषणाको ढाँचा तयार पारेको छ । जसमा स्वघोषणामा के कस्ता विषय रहेने भनेर प्रस्ताव गरिएको छ । जस अन्तर्गत भनिएको छ, ‘कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही प्रचलित […]

थप पुरा समाचारको लागि
TOP