‘पहाड’ शुक्रबारदेखि अमेरिका, अस्ट्रेलिया र बेलायतमा

‘पहाड’ शुक्रबारदेखि अमेरिका, अस्ट्रेलिया र बेलायतमा

काठमाडौं । तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ शुक्रबारदेखि तीन ठूला डायस्पोरा बजारमा एकसाथ प्रदर्शनमा आएको छ । वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलका अनुसार अमेरिका, अस्ट्रेलिया र बेलायतमा फिल्म एकसाथ रिलिज भएको हो । ती मुलुकका ठूला राज्य र सहरस्थित सबै हलमा फिल्म चलिरहेको जानकारी वितरकले दिएका छन् । नेपालमा भने यो फिल्म चार दिनअघि नै […]

थप पुरा समाचारको लागि
TOP