टी–२० विश्वकपका लगि भारतीय टोली घोषणा
५ पुस, काठमाडौं । टी–२० वर्ल्ड कप २०२६ का लगि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सामाजिक सञ्जाल एक्समा टिममा समावेश खेलाडीहरूको सूची साझा गरेको छ । सूर्यकुमार यादवको कप्तानीमा रहेको टिममा ईशान किशन र रिन्कु सिंहलाई स्थान दिइएको । उप–कप्तान अक्षर पटेललाई बनाइएको छ । यसअघिका उपकप्तान शुभमन गिल […]
थप पुरा समाचारको लागि