इस्ट बंगालले जित्यो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि
५ पुस, काठमाडौं । पहिलो पटक आयोजना भएको साफ महिला च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगालले जितेको छ । कप्तान फजिला इक्वापुटको दुई गोल मदतमा नेपालको एपीएफलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो । त्रिपेश्वरस्थित दशरथ रंगशालामा ८ हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको खेलमा घरेलु टोली एपीएफले फाइनलमा इस्ट बंगालसामु खासै अवसर बनाउन सकेन […]
थप पुरा समाचारको लागि