दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मार्मा गाउँपालिका–३ को भैसे बगरमा सुदूरपश्चिम प्रदेश ०१–००१ च २६०४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा २२ वर्षीय केशवराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जिपमा सवार जोशी दुर्घटना भएपछि सोही जिपले […]

थप पुरा समाचारको लागि
TOP