चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

६ पुस, काठमाडौं । आइतबार चाँदीको भाउ नयाँ उचाइमा पुगेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ । अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ थियो । आज सुनको भाउ […]

थप पुरा समाचारको लागि
TOP