गोलभेँडाको भाउ बढ्यो 

गोलभेँडाको भाउ बढ्यो 

६ पुस, काठमाडौं । बजारमा गोलभेँडाको भाउ बढेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले गोलभेँडाको भाउ बढेको देखाएको हो । आज आइतबार सानो लोकल गोलभेँडाको भाउ शनिबारको तुलनामा ११.६७ प्रतिशतले बढेको छ । हिजो शनिबार सानो लोकल गोलभेँडा प्रतिकिलो थोकमा औसत ७५ रुपैयाँमा किनबेच भएको थियो । […]

थप पुरा समाचारको लागि
TOP