हङकङमा भएको नर्थ फेस १०० किमी अल्ट्रा म्याराथनको उपाधि अर्जुनलाई

हङकङमा भएको नर्थ फेस १०० किमी अल्ट्रा म्याराथनको उपाधि अर्जुनलाई

६ पुस, काठमाडौं । नेपाली अल्ट्रा धावक अर्जुन कुलुङ राईले हङकङमा शनिवार भएको द नर्थ फेस १०० किमी अल्ट्रा ट्रेल च्यालेन्ज दौडको उपाधि जितेका छन् । डिसेम्बर १९ मा राती १० बजे सुरु भएको दौडको निर्धारित १०० किमी दुरी अर्जुनले १२ घण्टा २ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । अर्जुनले तेस्रो प्रयासमा […]

थप पुरा समाचारको लागि
TOP