दृष्टिविहीन युवालाई एआई साक्षरता प्रशिक्षण

दृष्टिविहीन युवालाई एआई साक्षरता प्रशिक्षण

६ मंसिर, काठमाडौं । दृष्टिविहीन युवाहरुका लागि एआई साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै दृष्टिविहीन युवाहरूलाई आधुनिक प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले काठमाडौंको सुकेधारास्थित युनिभर्सल क्याफेमा एकदिने कार्यक्रम सञ्चालन गरिएको हो । प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा युवालय र नेत्रहीन युवा संघ नेपाल उपत्यका शाखाको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । नेत्रहीन […]

थप पुरा समाचारको लागि
TOP