राष्ट्रिय सभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

राष्ट्रिय सभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

६ पुस, काठमाडौं । नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसँग बिदाइ भेट गरेका छन् । कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आइतबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएर बिदाइ भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको प्रशंसा गरे । ‘तपाईँले […]

थप पुरा समाचारको लागि
TOP