नोरा फतेही चढेको कार दुर्घटनामा, स्वास्थ्य अपडेट के छ ?

नोरा फतेही चढेको कार दुर्घटनामा, स्वास्थ्य अपडेट के छ ?

मुम्बई । बलिउड स्टार नोरा फतेही सवार कार शनिबार बेलुका दुर्घटनामा परेको छ । दुर्घटनामा उनको टाउकोमा चोट लागेको थियो । यसको बाबजुद पनि उनले शनिबार साँझ एक कन्सर्टमा प्रस्तुति दिइन् । फतेही डेभिड गुएटाको कन्सर्टमा भाग लिन सनबर्न फेस्टिभल जाँदै गर्दा तीव्र गतिमा हुइँकिएर आएको कारले उनको गाडीलाई ठक्कर दिएको थियो । ठक्कर दिने […]

थप पुरा समाचारको लागि
TOP