प्रधानमन्त्री कार्कीको प्रस्ताव- सरकारी कर्मचारीले हप्तामा एक दिन परम्परागत पोशाक लगाउने कि ?

प्रधानमन्त्री कार्कीको प्रस्ताव- सरकारी कर्मचारीले हप्तामा एक दिन परम्परागत पोशाक लगाउने कि ?

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् । सरकारी कार्यालयहरुमा हप्तामा एक दिन भए पनि कर्मचारीहरुले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा उनको छ । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । […]

थप पुरा समाचारको लागि
TOP