डिसेम्बरको ‘पलेँटी’ मा आभास गुञ्जिने, विश्वभरबाट सशुल्क लाइभ हेर्न मिल्ने
काठमाडौं । अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रममा यसपटक गायक तथा संगीतकार आभासका सांगीतिक सिर्जना प्रस्तुत हुने भएका छन् । २० वर्ष पहिले सुरु भएको ‘पलेँटी’ कार्यक्रमलाई संगीतकार आभासले नै संयोजन गर्दै आएका छन् । डिसेम्बरको अन्तिम शुक्रबार र शनिबार हुने पलेँटीको सहगायनमा अभिज्ञा घिमिरे रहने छिन् । घिमिरे एक वर्षदेखि […]
थप पुरा समाचारको लागि