अफगानिस्तानमा बस दुर्घटना, ६ जनाको मृत्यु, ४२ घाइते
अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा आइतबार यात्रुबाहक बस दुर्घटनामा पर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने प्रमुख मार्ग सालाङ राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना भएको हो । प्रान्तीय प्रहरी प्रवक्ता मौलवी शिर अहमद बुर्हानीले लापरबाहीपूर्वक सवारी चलाइएकाले दुर्घटना भएको जानकारी दिए । प्रवक्ताका […]
थप पुरा समाचारको लागि