अमेरिकाबाट शनिबार फेरि एक नेपाली डिपोर्ट

अमेरिकाबाट शनिबार फेरि एक नेपाली डिपोर्ट

६ पुस, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका एक जना शनिबार काठमाडौं आइपुगेका छन् । अमेरिकी सरकारको नीतिअनुसार फिर्ता भएका ती व्यक्ति शनिबार काठमाडौं आइपुगेका अध्यागमन विभागले बताएको छ । उनको विवरणबारे विभागले भने केही जानकारी दिएको छैन । गत बिहीबार मात्रै ७५ जनालाई चाडर्ट विमानमार्फत् डिपोर्ट गरेर काठमाडौं ल्याइएको थियो । जसमा ३ महिला र […]

थप पुरा समाचारको लागि
TOP